कार्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक विदा

जगत ठाडा मगर
२०७८ कार्तिक १ | मध्यान्ह ०६:०७ बजे

काठमाडौं । मन्त्रिपरिषदको बैठकले भोलि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मोहम्मद जयन्ती १४९६ को अवसरमा कार्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।






















