देश

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी अध्यक्षमा चयन

जगत ठाडा मगर
२०७८ अशोज ३ | बिहान ११:०६ बजे

काठमाडौं । आज बसेको संबैधानिक कानून व्यवसायी मंचको साधारण सभाले बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आगामी दुइ बर्षे कार्यकालका लागि अध्यक्षमा नयाँ कार्यसमितिमा चयन गरेको छ ।

आज बसेको संबैधानिक कानून व्यवसायी मंचको साधारण सभाले बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको अध्यक्षतामा आगामी दुइ बर्षे कार्यकालका लागि नयाँ कार्यसमितिको चयन गरेको हो l

सभाले उपाध्यक्षमा अम्बर राउत, महासचिवमा सरोज कृष्ण घिमिरे, सचिवमा पवन जयसवाललाई चयन गरेको छ । त्यसैगरि सदस्यहरूमा क्रमशः हर्क बहादुर रावल, रोशनी पौड्याल, शर्मिला श्रेस्ठ र लिलाधर उपाध्यायलाई चयन गरेको छ ।

कमेन्टहरु