देश

विश्वकर्माको मूर्ति विसर्जन चोभारमा यसरी गरियो (फोटोफिचर)

जगत ठाडा मगर
२०७८ अशोज २ | मध्यान्ह ०७:०६ बजे

काठमाडौ । विश्वकर्मा पूजा आजबाट सम्पन्न भएको छ। विश्वकर्माको प्रतिकका रुपमा शुक्रबार विभिन्न मेसिन तथा उद्योग कलकारखानाको पूजा गरिएको थियो।

photo 2021 09 18 19 12 57

विश्वकर्मा पूजाको भोलिपल्ट विश्वकर्माको मूर्तिलाई नदीमा विसर्जन गरेर पर्व सम्पन्न गर्ने चलन छ । आज काठमाडौंको चोभारस्थित बागमती नदीमा विश्वकर्माको मूर्ति विसर्जन गरी मनाइएको छ ।

photo 2021 09 18 19 12 53

photo 2021 09 18 19 12 54

photo 2021 09 18 19 12 55

photo 2021 09 18 19 12 56

कमेन्टहरु