आज यी २५ जिल्लामा सवारीसाधन सञ्चालनमा पूर्ण रोक

नवलपुर टुडे

सारांश
काठमाडौं । सडक विभागले आज २५ जिल्लामा सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिएको बताएको छ ।
भारी वर्षाको कारण २५ जिल्लामा सडक पूर्ण रूपमा बन्द गरिएको विभागले जनाएको छ । हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, बाजुरा, कालिकोट, डोटी, अछाम, सुर्खेत, सल्यान, बाँके, बर्दियालगायत जिल्लामा पूर्ण रूपमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।
२७ जिल्लामा रातको समयमा सवारी आवागमन नहुने सडक विभाग बताएको छ । रातमा सवारी नचल्ने जिल्लाहरूमा दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, धादिङलगायतका छन् ।
बाँकी २५ जिल्लामा सतर्क रहन सडक विभागले आग्रह गरेको छ ।

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस, फेरि मिचियो वरियता

जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद्मा बहुवर्षीय बजेटको माग

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गरे नवनिर्मित विद्यालय भवनको उद्घाटन

पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा दिए उम्मेदवारी
अरुपनि पढ्नुहोस
सबै
काठमाडौंसहित यी पाँच प्रदेशमा असिनापानी र हावाहुरी

विश्वप्रकाश शर्माले वारिसमार्फत दर्ता गराए वरिष्ठ उपसभापतिमा उम्मेदवारी

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी















