देश

हिन्दु युवा शक्तिले विश्व रेडक्रस दिवसकाे उपलक्ष्यमा रक्तदान कार्यक्रम गर्‍याे

जगत ठाडा मगर
२०७८ भदौ २० | मध्यान्ह १२:०५ बजे

कपिलवस्तु । मायादेवी गाउपालिकामा रक्तदान जीवन दान भन्ने मुल नाराकाे साथ विश्व रेडक्रस दिवसकाे उपलब्ध मा रक्तदान कार्यक्रम गरिएको छ ।
photo 2021 09 05 12 17 06

हिन्दु युवा शक्ति मायादेवी, शुद्धाेधनका संयुक्त अयाेजना र नेपाल रेडक्रस साेसाइटी जिल्ला कपिलवस्तु शाखा अनि राजेश शरण चाैभरीकाे सहयोगमा रक्तदान कार्यक्रम भएको हाे ।

हिन्दु युवा शक्ति संगठन निर्माण गर्नुकाे कारणले हिन्दुहरुलाई संगठित गरेर हिन्दुहरुकाे हकहितको लागि अगाडि बढने काम गर्दै अाएकाे छ । हिन्दु धर्म सबै भन्दा पुरानो धर्म पनि रहेको र हिन्दु संस्कारलाई संरक्षण गर्ने काम गर्ने मायादेवी गाउँपालिका वडा नं १ पकडी स्वास्थ्य चाैकिमा कार्यक्रम भएको छ । उक्त कार्यक्रममा ४५ जनाले रक्तदान गरेकाे हिन्दु युवा शक्ति मायादेवीका अध्यक्ष देवेन्द्र वर्माले जानकारी दिनु भयो ।

हिन्दु युवा शक्ति मायादेवीका अध्यक्ष देवेन्द्र वर्माकाे अध्यक्षता मायादेवी गाउँपालिका वडा १ का अध्यक्ष हरि गाेविन्द चाैधरी, चन्द्र कुमार शर्मा, कमलेश शरण चाैधरी, नविन चाैधरी, राम प्रसाद गिरी लगायत अन्य व्यक्तिहरुकाे सहभागीता रहेको थियो ।
photo 2021 09 05 12 17 07

photo 2021 09 05 12 17 08
photo 2021 09 05 12 17 09
photo 2021 09 05 12 17 10
photo 2021 09 05 12 17 13

कमेन्टहरु