देश

वामदेव गौतमको राजीनामाले एमालेमा भुईचालो, ओली तनाबमा

जगत ठाडा मगर
२०७८ भदौ १८ | मध्यान्ह ०७:०५ बजे

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । उनले शुक्रबार पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन्।

वामदेव गौतमले स्वकीय सचिवमार्फत पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा पत्र बुझाएका हुन् ।

पार्टी उपाध्यक्ष र पार्टीका सबै जिम्मेवारी त्यागेको राजीनामापत्रमा गौतमले उल्लेख गरेको तामाङले जानकारी दिए। उता केपी ओली पुर्ब एमालेको प्रभाबशाली नेताहरुले एमाले पार्टी छोडी नेपालको पार्टीमा खुले पछि तनाबमा रहेको बुझिएको छ ।

कमेन्टहरु