नया बर्ष तथा रक्षाबंधनको सबैमा शुभकामना तथा स्वास्थ्य मापदण्डको पालन गर्ना आग्रह

जगत ठाडा मगर
२०७८ भदौ ४ | बिहान ०७:०५ बजे

कपिलवस्तु/इस्लामिक नया बर्ष अरबी क्यालेन्डर अनुसार १४४३ हिजरी,हिन्दुहरुको महानपर्व रक्षाबन्धन, बड़ा दशै तथा जन्म अष्टमीको अवसरमा रहमान ईटा उद्योगका संचालक युवा व्यापारी इंतेखाब अहमद खाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण हिन्दु मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस) लाई ध्यानमा राख्दै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदंडको पूर्ण पालनका साथ आ-आफ्नो चार्डपर्वहरु मनाउदा धार्मिक सांस्कृतिक समाजिक सहिष्णुता तथा सद्भाव कायम गरि पर्वहरु मनाउनाको लागि आग्रह गरेका छन।






















