देश

गृहमन्त्री सुधनले भने–ओली र लेखकलाई नियन्त्रणमा लियौँ, कानुनमाथि कोही छैन

नवलपुर टुडे
२०८२ चैत्र १४ | बिहान ०६:१२ बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ गरेलगत्तै गृहमन्त्री सुधन गुरुङले कानुनमाथि कोही नभएको टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा आर्यघाटको एउटा तस्बिर सार्वजनिक गर्दै यस्तो लेखेका हुन् ।

“कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शार्म ओली र निवर्तमान गृहमन्त्री  रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिन्छ ।”

कमेन्टहरु