कृष्णनगरका केहि स्थानीयद्वारा अब स्टीमरको माग…मन्दिर र मस्जिदमा जाने बाटो न भएपछि…..

जगत ठाडा मगर
२०७८ साउन ३१ | मध्यान्ह ०४:०४ बजे

राहुल मोदनवाल
कृष्णनगर/ कपिलवस्तु, कपिलवस्तुको कृष्णनगर नगरपालिका वड़ा नम्बर २ एक पटक भेरी डुबानमा परेको छ ।
यो समस्या कुनै नयाँ होइन धेरै वर्ष देखी यहाँका स्थानीयहरुले यो समस्या भोगदै आएका छन ।कृष्णनगरका केहि स्थानियहरुद्वारा रिपोटिंगको क्रममा स्टीमरको माग गरेका छन।
यहाँका मन्दिर मस्जिदहरु पनि डुबानमा परेको छ कसरी पूजा पाठ गर्ने ? कसरी माजिदमा नवाज पढ़न जाने ? कसरी घरबाट बाहिर जाने ? कसरी जीवनयापन गर्ने?
यो सबै मिलेर एउटा ठुलो प्रश्न भएको छ ।
सम्बंधित निकायको कुन दिन ध्यान जाला यहाँको जनताको आवाज़ कहिले सुनलान……?






















