इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानद्वारा भारतको ७५ औं स्वतंत्रता दिवसको शुभकामना व्यक्त

जगत ठाडा मगर
२०७८ साउन ३१ | मध्यान्ह १२:०४ बजे

कपिलवस्तु । इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानले भारतको ७५ औं स्वतंत्रता दिवसको शुभकामना व्यक्त गरेका छन् l
नेपाल र भारत दुबै देश मित्र राष्ट्र रहेको बताउदै दुबै देश बिच पहिला देखि नै चलि आएको सामाजिक, सांस्कृतिक, व्यापारीक र आर्थिक सम्बन्ध अमर रहोस् भन्ने भाव समेत व्यक्त गरेका छन्l






















