देश

नेपाल थामी समाज र थामी उत्थान खोज अनुसन्धान तथा वकालत संस्था बीच भैरहेको विवादको टिप्पणी गर्दै : नवीन थामी

जगत ठाडा मगर
२०७८ साउन ३१ | मध्यान्ह १२:०४ बजे

काठमाडौ । अहिले नेपाल थामी समाज र केहि क्रिस्चियनहरूका साथीहरू दोहोरी चलिरको हामी देखि राको छौ सैङ्गो थामी समुदायलाई सामाजिक संजालमा बदनाम गरिन्दैछन यिनिहरु केही स्वार्थको लागि कमाउको लागि जुधिराको देख्छौ यी डलरेहरु तर त्यो एउटा बनावटी कागजी टुक्रा मात्रै हुन यो २ पक्षको कमाइ खाने बाटो हो।

वास्तवमा कहाँ छ्न त हाम्रो लिपी, धर्म ग्रन्थ त्यो छन खामीको लोङ्सेते गुरु आपाको ज्ञान ते तो हुदु मादल्याको सखिते तो हुदु जैसिको आग्यते तो हुदु बारादेवा नोङुदु गुरुको राक्स्याते अनि यो कमाउ हरुले थामीको विधि बनायोउ लिपि बिमचन गर्योउ दर्ता गर्योउ भन्दै समुदाय माथि त हरुको हैकम के रैछ भनेर थामीको लिपि गोत्रा बिधि थिती रिति खामीलाई सोध गएर मादलेलाइ सोध वारादेवा गर्ने गुरुलाइ बनावट लिपि विधि बनायोउ भनेर सिङ्गो थामी समुदायलाई बदनाम गरि हिंड्न् कति जायज हो।

गणेश भाइले जुन आफ्नो अकिल बाट प्रष्ट रुपमा खामीको पालाके भन्नू भयो धन्यवाद अनि तपाईको जिवनमा यो बाख्या युज गर्नु भयो भने थामीको धर्म सस्कार सस्कृती विधि लिपि खोज्नु अधिकार छ। अरुको गुलामीहरुको कुनै अधिकार छैन र खोजे नि तहरुलाइ लाज सराप नभएको कातर हो भन्ने प्रष्ट हुन्छ..अनि यी भ्रष्टहरु बाट आम थामी समुदाय सचेत हुनु जरुरत छ।

 

कमेन्टहरु