रिलायन्स लाईफ इन्स्योरेन्स लि.शाखा कार्यालय वीरगंजद्धारा मृत्यु दावी भुक्तानी

जगत ठाडा मगर
२०७८ साउन २९ | मध्यान्ह ०४:०४ बजे

वीरगंज । आज २०७८/०४/२९ गते शुक्रवारका दिन रिलायन्स लाईफ इन्स्योरेन्स लि.शाखा कार्यालय वीरगंजद्धारा मृत्यु दावी भुक्तानी दिईयो । कार्यक्रममा शाखा प्रमुख देव प्रकाश पटेल, बजार प्रतिनिधि प्रभात बहादुर क्षेत्री, SAM रामप्रकाश सर्राफ तथा स्थानीय दिलीप कुमार साह ,सीता थापा, आरती थापा लगायतको उपस्तिथी रहेको थियो ।
Policy:-Annual Money Back Regular Premium.११ बर्षको बच्चाको बीमा थियो तर बच्चा सँगै प्रस्तावको पनि risk coverage थियो तर बच्चाको प्रस्ताव यानी बुवाको कोरोना कहरमा मृत्यु भएको कारणले गर्दा अब बच्चालाई हरेक महिना १० हजारको दरले कम्पनीले दिन्छ र किस्ता पनि तिर्नु पर्देन र जब सम्म उ बालिका हुदैन तब सम्म कम्पनी के हरेक महिना १० हजारको दरले पालन पोसन खर्च दिन्छ ।
बीमांक रकम-१० लाख भएकोले गर्दा बीमांकको १% यानी १० हजार कम्पनीले दिन्छ






















