बिश्व

तेहरानमाथि थप व्यापक आक्रमण सुरु भएको छ : इजरायली रक्षा बल

एजेन्सी
२०८२ फाल्गुन १८ | मध्यान्ह ०६:११ बजे

तेल अभिभ । इजरायलले इरानको राजधानी तेहरानमा थप सैन्य आक्रमण सुरु गरेको छ । इजरायली रक्षा बल (आईडीएफ) ले सोमबार थप सैन्य आक्रमण सुरु गरिएकाे जानकारी दिएकाे हो । 

नयाँ अपडेटमा आईडीएफले अतिरिक्त व्यापक आक्रमण सुरु गरिएको पुष्टि गरेको छ । आक्रमणमा इरानी आतङ्कवादी शासनका ठेगानाहरूलाई निशाना बनाइएको बताइएको छ । 

कमेन्टहरु