राप्रपाका केन्द्रिय सदस्य नगिना यादवद्वारा बिरगंजका मेयर सरावगीको ध्यानाकर्षण

जगत ठाडा मगर
२०७८ साउन २८ | बिहान १०:०४ बजे

बिरगंज । कुनै बेला नेपाल विश्व मै हिन्दु रास्ट्रबाट परिचित रहेको वृतान्त कसैबाट लुकेको छैन र त्यही आमूल परिचयलाई आउने पुस्ताका माझमा जिवन्त राख्नका निमित्त भुमिगतहरुद्वारा गरिरहेको दुष्प्रयासको प्रतिरोधको प्रतिफल स्व.काशिनाथ तिवारीलाई जीवन समेत त्याग्नु परेको इतिहास आज पनि हाम्रो आँखा अगाडि झल्कने गर्छ।
हिन्दु धर्मको लागि हासी हासी आफ्नो बलिदान दिने स्व. तिवारी प्रति बिरगंज महानगरपालिका उदासिन रहेको राप्रपाका केन्द्रिय सदस्य यादवले आरोप लगाउनु भयो । त्यही योद्धाका सालिकलाई बिरगंजका अभिभावक मेयर बिजय सारावगीद्वारा संरक्षण नहुनु बिरगंज बासीहरुका लागि दुर्भाग्यपूर्ण भएको समेत बताए ।
यस बिषयमा मेयर सरावगीको बेलैमा ध्यानाकर्षण गराउन चाहन्छु भने । बाकी फोटो आफै बोल्छ ।






















