समाचार

अन्दाजि ६० वर्षको मानिस मृत फेला

नवलपुर टुडे
२०८२ पुस २ | मध्यान्ह ०२:०९ बजे

 गाँउपालिका ५ । विहादि पर्वत जिल्ला  चिउरिखाल्टा घर भयका वेल वहादुर कामी सेतिवेणि वजार देखि 200 मिटर पर मोटर वाटाको कुनामा मृत अवस्था मा फेला परेको छ । उक्त व्याक्ति को परिचय विहादि गा पा वडा नम्बर 5 का वडा अध्यक्ष वाट प्राप्त भयको थियो । स्थानिय वासिन्दा हरुको भनाइ अनुसार उक्त मृत व्याक्ति दिउँसो देखि माधक पदार्थ सेवन गरेर नशामा डुलिरहेकोर रातिको समयमा उक्त व्याक्ति हिड डुल गर्न नसक्ने अवस्था मा वाटाको कुनामा सुतेको देखेको खवरप्राप्त भयको छ ।

भने विहान को समयमा मृत अवस्थामा देखियको वतायका छन्। सेतिवेणि प्रहरी चौकि का अनुसार उक्त मृत व्याक्ति अन्दाजि 60 मिटर माथि वाट खसेको वताउनु भयको छ उक्त व्याक्तिको आफन्ति लाई खवर गरियको छ ।भने आफन्ति ले सनाखत गरेपछि पोस्टमार्टम को लागि पर्वत जिल्ला हस्पिटल कुस्मा लग्ने खवर प्राप्त भयको छ।

कमेन्टहरु