शिक्षा, समाचार

जन्मियाे विद्यार्थी स्वयंसेवक नेपाल

नवलपुर टुडे
२०८२ मंसिर २४ | मध्यान्ह ०६:०८ बजे

काठमाडौं । विद्यार्थीहरुकाे हकहित र माैलिक अधिकारका लागि भन्दै विद्यार्थी स्वयंसेवक नेपाल निर्माण गरिएको एक विज्ञप्ति मार्फत सार्वजनिक भएको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ । आदरणीय विद्यार्थी साथीहरू ! हामी माथि भएका सम्पूर्ण अन्यायहरुका विरुद्ध लड्‌दै हाम्रो नैसर्गिक एवम् मौलिक अधिकारहरू (निशुल्क रूपमा शिक्षा, स्वास्थ्य, आवास, सुचना, विचार सम्प्रेषण एवम् संवाद, रोजगार, खेलकुद, मनोरन्जन) को पुर्ण ग्यारेन्टीका लागि विद्यार्थी स्वयंसेवक नेपाल जन्मिएको पारम्भिक रूपमा जानकारी गराउद‌छौं । केन्द्रीय संयाेजक मनु शर्माको नामबाट हस्ताक्षरित विज्ञप्ति सार्वजनिक गरिएको छ ।

विज्ञप्ति: 

WhatsApp Image 2025 12 10 at 18.34.44 bb34388e

कमेन्टहरु