बाढी/पहिरो

बाढीपहिरो अपडेटः इलामको ३७ जनासहित देशभर ४९ को मृत्यु

नवलपुर टुडे
२०८२ अशोज १९ | मध्यान्ह ०५:०६ बजे

काठमाडौं, असोज १९ । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ४९ पुगेको हो ।

यो विवरण दिउँसो साढे १ बजेसम्म संकलन गरिएको प्रहरीले जनाएको छ । जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन् । फाइल फोटो

badhi update

 

 
 

कमेन्टहरु