घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

कैलालीमा सर्पको टोकाइबाट बाजुरा एक युवकको मृत्यु

उमेश रोकाया
२०८२ अशोज ८ | मध्यान्ह ०४:०६ बजे

बाजुरा, असोज ८ । त्रिवेणी नगरपालिका–२ चौसालका एक युवकको सर्पको टोकाइबाट मृत्यु भएको छ । स्थानीय ४० वर्षीय सर्जन बुढालाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उप प्रमुख कमलाकुमारी जैशीले जानकारी दिए।

‎उनका अनुसार दृष्टिविहीन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो।

कमेन्टहरु