अपराध

लुटपाटमा संलग्न २१ जना पक्राउ

नवलपुर टुडे
२०८२ भदौ २५ | बिहान ०६:०५ बजे

काठमाडौँ । हालको अशान्त परिस्थितिको फाइदा उठाउँदै लुटपाटमा संलग्न भएको आरोपमा २१ जनालाई सेनाले पक्राउ गरेको छ।

काठमाडौंका विभिन्न इलाकाहरुबाट उनीहरुलाई पक्राउ गरिएको हो । ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस्

पक्राउ परेकाहरुमध्ये केहीले राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, बौद्धस्थित होटल हायात र अन्य पसलहरूमा लुटपाट गरेको पाइएको छ ।

 

कमेन्टहरु