राजनीति

एमाले केन्द्रीय परिषद् सदस्य कुवर माओवादी केन्द्रमा प्रवेश

नवलपुर टुडे
२०८२ साउन ३१ | मध्यान्ह ०३:०४ बजे

काठमाडौं, साउन ३१ । नेकपा एमाले केन्द्रीय परिषद् सदस्य दीपेन्द्र कुवर माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

जनयुद्ध कालदेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका कुवर नेकपा विभाजन पश्चात् एमालेमा सक्रिय रहेका थिए । कुवरलाई माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै निवास खुमलटारमा स्वागत गरे ।

 

कमेन्टहरु