देश

लुम्बिनी क्लिनिक प्रा.लि द्वारा हिन्दु युवा शक्तिका सदस्यहरुलाई नि:शुल्क चेकजाँच गर्ने

जगत ठाडा मगर
२०७८ साउन १४ | बिहान ०९:०४ बजे

कपिलवस्तु । कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका वडा नं १ महाराजगन्जकाे मुख्य चाैक देखि स्कुल जाने राेडमा रहेको लुम्बिनी क्लिनिक प्रा.लि ले हिन्दु युवा शक्ति कपिलवस्तुका सदस्यहरुले सदस्यता लिएर जादा नि:शुल्क चेक जाँच गरिन्छ ।

photo 2021 07 29 09 45 34

लुम्बिनी क्लिनिक प्रा.लि र हिन्दु युवा शक्ति कपिलवस्तुले एक अापसमा सहकार्य गरेको छ । कि हिन्दु युवा शक्ति कपिलवस्तुका सदस्यता लिएको व्यक्तिले सदस्यता कार्ड लिएर जादा नि:शुल्क चेकजाँच गरिन्छ ।

लुम्बिनी क्लिनिक प्रा.लि मा पाउने सेवा डिजिटल एक्सरे, भिडियो एक्सरे, पैथाेलाेजी सेवा : दिसा, पिसाब, रगत जाच, फार्मेसी सेवा, हड्डी भाचेकाे प्लास्टर, अपरेसन, गर्भवती तथा महिला सम्बन्धी सम्पूर्ण जाँच गरिन्छ ।

लुम्बिनी क्लिनिक प्रा.लि मेडिकल इन्चार्ज डा. अमृत पाण्डे (9811922324), हिन्दू युवा शक्ति कपिलवस्तुका जिल्ला महासचिव विवेक तिवारी(9817470854), जिल्ला सदस्य अस्तिक पाण्डेय कृष्णानगर(9844782323) र नगर अध्यक्ष देवेन्द्र वर्मा मायादेवी(9806949641) हरु संग सम्पर्क गर्नु हाेला।

चेकजाँच बाहेक अरु सेवा लिएकाे खण्डमा पैसा लाग्ने छ ।

कमेन्टहरु