नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति सिंह र सभापति देउवा सँग भेटघाट

नवलपुर टुडे
२०८२ साउन १४ | मध्यान्ह ०७:०४ बजे

सर्लाही, साउन १४ गते । नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह नेपाली कांग्रेसका सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सँग आज बुधबार भेटघाट गरेका छन्।
महत्त्वपूर्ण भेटघाटमा समसामायिक राजनितिक संघठन मजबूत एवम जिल्लाको संकटग्रस्त अवस्थाको बारे विषयमा छलफल र भएको प्रचार प्रसार विभागका सचिव निकेश त्रिपाठीले बताए।
पूर्व प्रधानमन्त्री देउवाले भने यो समस्यालाई सकरात्मक रूपमा लिएको जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले बताए। उक्त भेटघाटमा प्रदेश सांसद जंगीलाल यादव लगायत जिल्ला विभिन्न तहका नेताहरु उपस्थित थिए ।























