देश

बढ्दैछ गोर्खा जनमुक्ति मोर्चामा प्रबेश गर्नेको लहर

जगत ठाडा मगर
२०७८ साउन ११ | मध्यान्ह ०७:०४ बजे

सुस्मिता थामी
दार्जिलिङ । कालेबुङ,२६ जुलाई, गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष आज कालेबुङ आई पुगेका छन् ।

photo 2021 07 26 19 10 06 photo 2021 07 26 19 10 09 photo 2021 07 26 19 10 11 photo 2021 07 26 19 10 13 photo 2021 07 26 19 10 16 photo 2021 07 26 19 10 19

मोर्चाका अध्यक्षको भ्रमण हुन साथै कालेबुङबाट गोर्खा जनमुक्ति मोर्चामा सामेल हुने क्रम पनि शुरू भएको छ।

यसै क्रममा अपर डुंग्रा बस्ती चिसोपानी क्षेत्रबाट १६ जना जीटीए-२ अनि भाजपाका समर्थकहरु गोर्खा जनमुक्ति मोर्चामा सामेल भए ।

उनीहरूलाई अध्यक्ष बिमल गुरुङले खदा लाएर पार्टीमा स्वागत गरेका थिए ।

कमेन्टहरु