अपराध

चोरी मुद्दाका थुनुवा काठमाडौँ जिल्ला अदालतबाट हतकडीसहित फरार

नवलपुर टुडे
२०८२ असार १५ | मध्यान्ह ०४:०३ बजे

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतबाट मोबाइल चोरीको आरोपमा पक्राउ परेका थुनुवा नीराजनजंग ठकुरी भन्ने दशरथ शाही हतकडीसहित भागेका भागेका छन् ।

२१ वर्षीय ठकुरीको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई अनुसन्धान सकेर बयानको लागि अदालतमा उपस्थित गराएको थियो।। 

 

कमेन्टहरु