अर्थ, इतिहास, देश, पर्यटन, प्रदेश, प्रबास, बिश्व, रोजगार, विश्व, सूचना / प्रबिधि

IME Life Insurance ले संयुक्त अरब इमिरेट्स (UAE) मा रहेका नेपाली श्रमिकहरूको सहज पहुँच सुनिश्चित गर्न दुबईमा आफ्नो Agency विस्तार गरेको छ।

कबिराज राजबंशी
२०८२ असार १४ | मध्यान्ह ०७:०३ बजे

प्रवास यूएई/ IME Life Insurance Limited नेपाल सरकारको अर्थ मन्त्रालय तथा नेपाल बीमा प्राधिकरणबाट अनुमोदित एक अग्रणी जीवन बीमा कम्पनी हो, जसको स्थापना सन् 2008 मा भएको हो। यो कम्पनी IME Group अन्तर्गत सञ्चालनमा रहेको एक प्रतिष्ठित संस्था हो, जसले देशभर 160 भन्दा बढी शाखाहरूबाट लाखौं नेपालीहरूलाई जीवन बीमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको लैनचौरस्थित Hathaway Complex को तेस्रो तल्लामा अवस्थित छ। डिजिटल पहुँचलाई प्राथमिकता दिँदै, IME Life ले मोबाइल एपमार्फत बीमा विवरण हेर्न, प्रिमियम तिर्न, तथा ई–ऋण सेवा प्रयोग गर्न सकिने सुविधा पनि उपलब्ध गराएको छ।

27Sep24 Simon Free Upload 20250625 211059 0000 edit 750039886119296

IME Life को अधिकृत पूँजी रू. ६ अर्ब र चुक्ता पूँजी रू. ५ अर्ब रहेको छ। यसमध्ये ७०% अर्थात् रू. ३.५ अर्ब प्रवर्द्धकहरूबाट र ३०% अर्थात् रू. १.५ अर्ब सर्वसाधारणबाट लगानी गरिएको हो। कम्पनीले सरल, व्यावहारिक र दीर्घकालीन बचतयुक्त जीवन बीमा योजनाहरू ग्राहकको आम्दानी क्षमताअनुसार उपलब्ध गराउँदै आएको छ। यी योजनाहरूले भविष्यका आपतकालीन अवस्थाबाट सुरक्षित राख्न, परिवारको आर्थिक सुरक्षा सुनिश्चित गर्न, तथा व्यवस्थित र सुरक्षित जीवनयापनमा महत्वपूर्ण योगदान पुर्‍याउने लक्ष्य बोकेको छ।Beige Pink Cute Creative Portfolio Presentation 20250625 191957 0000

 

अब IME Life Insurance ले संयुक्त अरब इमिरेट्स (UAE) मा रहेका नेपाली श्रमिकहरूको सहज पहुँच सुनिश्चित गर्न दुबईमा आफ्नो Agency विस्तार गरेको छ। दुबईमा रहनुहुने नेपालीहरूले जीवन बीमा योजनाबारे जानकारी प्राप्त गर्न तथा बीमा खरिद गर्न सक्ने वातावरण निर्माण गरिएको छ। यस कार्यमा Mr. Kabiraj Rajbanshi सक्रिय रूपमा संलग्न हुनुहुन्छ, जो IME Life Insurance को आधिकारिक Agency Manager तथा Financial Advisor को रूपमा जीवन बीमा सेवा प्रवर्द्धन, योजना परामर्श र प्रक्रिया सम्बन्धी आवश्यक मार्गदर्शन प्रदान गर्नुहुन्छ। उहाँमार्फत दुबईमै बसेर विभिन्न योजनाहरूको जानकारी, योजना छनोट र बीमा खरिद गर्न सकिनेछ। थप जानकारीका लागि WhatsApp आइकन थिच्नुहोस्।

images 2

 

9356230

कमेन्टहरु