शिक्षा

विहादी गाँउपालिका पर्वतको एसइई नतिजा समग्रमा सन्तोषजनक

नवलपुर टुडे
२०८२ असार १४ | मध्यान्ह ०१:०३ बजे

तिलक पराजुली

पर्बत । पर्वतको विहादी गाँउपालिकाको यसबर्षको एसइई परिक्षाको रिजल्ट सन्तोषजनक रहेको छ । पालिका भित्र का ८ वटा माध्यामिक विद्यालयबाट एसइईमा विद्यार्थी सहभागी भएका थिए ।

जसमा नियमीत तर्फ जम्मा १५८ जना र तेस्तै पालिकामा आंशिक तर्फ ६० जना विद्यार्थी सहभागीता रहेको थियो । जसमा सम्पुर्ण विद्यालयको उतिर्ण नतिजा जोड्दा उतिर्ण हुनेको सङ्ख्या ६९ रहेको देखिन्छ ।

photo 2025 06 28 13 54 16

जसमा सर्वोत्कृष्ट नतिजा विहादी गाँउपालिका प्रथम, चन्द्र मावि उरामका छात्र प्रतीक कंडेलले ३.८६ GPA प्राप्त गरेका छन्। एसइई २०८१ मा उतिर्ण हुने सम्पुर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई छ ।

कमेन्टहरु