अर्थ, गण्डकी प्रदेश

गण्डकी प्रदेशले ल्यायो ३१ अर्ब ९८ कराेडको बजेट(पूर्णपाठ)

नवलपुर टुडे
२०८२ असार १ | मध्यान्ह ०६:०३ बजे

चालु आर्थिक वर्ष १२ अर्ब ६३ करोड (३९.५%), पुँजीगततर्फ १९ अर्ब ९ करोड अर्थात ५६.७ प्रतिशत वित्तीय व्यवस्थातर्फ २५ करोड बजेट विनियोजन गरिएको छ । पूरा बजेटमध्ये सङ्घबाट समानीकरण अनुदानमा ७ अर्ब ९३ करोड, राजस्व बाँडफाँटमा ९ अर्ब ७९ करोड, रोयल्टी ४९ करोड, सशर्त अनुदान ३ अर्ब ३५ करोड अनुमान छ । 

कुन मन्त्रालयले कति पाए बजेट 

  • कृषि–२ अर्ब ८ करोड
  • उद्योग तथा पर्यटन–८४ करोड २१ लाख
  • वन तथा वातावरण–१ अर्ब ६ करोड
  • सामाजिक विकास–२ अर्ब ३९ करोड
  • स्वास्थ्य–३ अर्ब ३२ करोड
  • भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था–११ अर्ब ९८ करोड
  • उर्जा, जलस्रोत तथा खानेपानी–३ अर्ब ८८ करोड

 

 

 

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामि आर्थिक वर्ष २०८२/०८३ को बजेटमा कृषि र सहकारी क्षेत्रमा काम गर्नका लागि १ अर्ब ५० करोड विनियोजन गरिएको छ । 

भूमि कृषि तथा सहकारी मन्त्रालय मार्फत हुने विभिन्न कार्यक्रमका लागि लुम्बिनीका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेशसभा बैठकमा उक्त बजेट पेश गरेका हुन् ।

कृषिको उत्पादकत्व र दीगो विकासका लागि ४ अर्ब ७२ करोड बजेट छुट्याइएको छ । कृषिको आधुनिकरण गरी व्यवसायिकरण गरि वृद्धि गरिने लक्ष्य राखिएको छ ।

 

कमेन्टहरु