मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
सुर्खेतबाट बाजुरा आइरहेको हेलिकप्टर अछाम आकस्मिक अवतरण

उमेश रोकाया
२०८२ जेष्ठ २८ | बिहान ०९:०२ बजे

अछाम । अछाममा नेपाली सेनाको हेलिकप्टर आकस्मिक अवतरण गरेको छ। बुधबार बिहान सुर्खेतबाट बाजुरा सदरमुकाम मार्तडी गईरहेको हेलिकप्टर अछाम मौसम खरानी भएपछि सदरमुकाम मंगलसेनमा रहेको नेपाली सेनाको ब्यारेकमा अवतरण हुन खोजेको थियोे ।
अवतरणका क्रममा हेलिप्याडमा बस्न खोज्दा नसके पछि हेलिकप्टर बान्नीगढी जयगढ गाउँपालिका वडा नं ५ कालिका सुगालिको थालकोट खेल मैदानमा सुरक्षित अवरण गरेको थियोे ।अहिले बाजुरा पुगिसकेको अछाम प्रहरीले जनाएको छ।


















