दुर्घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुराकाे जगन्नाथमा जीप दुर्घटना हुदा ३ जनाकाे मृत्यू २ घाइते

उमेश रोकाया
२०८२ जेष्ठ १३ | मध्यान्ह १२:०२ बजे

बाजुरा , जेष्ठ १३ । बाजुराकाे जगन्नाथ गाउपालिका ३ काडाकाेट भन्ने ठाउँमा जीप दुर्घटना हुदा ३ जनाकाे मृत्यू भएकाे छ । प्रारम्भिक जानकारी अनुसार साे जीप दुर्घटनामा २ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ३ जनाकाे घटना स्थलमै मृत्यू भएकाे र २ जना घाइते भएकाे जनाएकाे छ । बृस्तित बिवरण आउन बाकी रहेकाे प्रहरीकाे भनाइ रहेकाे छ ।


















