देश

सशस्त्र प्रहरीका ११ जना एसएसपीहरुको सरुवा(सुचिसहित)

नवलपुर टुडे
२०८२ बैशाख ११ | मध्यान्ह ०७:०१ बजे

काठमाडौं । सशस्त्र प्रहरीका ११ जना एसएसपीहरुको सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले एसएसपीहरुको सरुवा गरेका हुन् ।पोखरास्थित हुलदंगा व्यवस्थापन तालिम शिक्षालयमा उद्धव बहादुर न्यौपानेलाई सरुवा गरिएको छ ।

सशस्त्रको मुख्यालयस्थित एपिएफ इन्टेलिजेन्स ब्यूरोमा राजेन्द्र खड्का, युएन मिशन तालिम शिक्षालय ककनीमा किरण ढुंगाना र बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा भरत खनियाँलाई पठाइएको छ ।

प्रबन्ध महाशाखामा किरण घिमिरे आएका छन् । मनाङ्गस्थित पर्वतिय उद्दार तालिम शिक्षालयमा जहर सिंह बुढा मगरलाई सरुवा गरिएको छ ।

1

 

2

3

 

कमेन्टहरु