‘हताहति भएको आशंका छ, थुप्रै जलेको अवस्थामा देखिनु भएको छ, हामीले घटनास्थलबाट ताप्लेजुङ जिल्ला अस्पतालतर्फ पठाएका छौँ’ जिल्ला प्रहरी प्रमुख जिल्ला प्रहरी प्रमुख (डिएसपी) रवि रावलले भने ।
पाथीभरा क्षेत्रको तेर्से भन्ने स्थानमा उक्त घटना भएको र सवारी नम्बर ३०११ रहेको बताईएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।




















