कोशी प्रदेश

विप्लव तीन दिने कार्यक्रमका लागि झापा आइपुगे

नवलपुर टुडे
२०८१ चैत्र ३ | बिहान ०९:१२ बजे

झापा। तीन दिने कार्यक्रमका लागि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द झापा आइपुगेका छन् ।

उनी शनिवार साँझ झापा आइपुगेका हुन्। आइतबार बिहान सीमा अवलोकन गर्न मेची पारी गएका छन्। तीन दिनको झापा बसाइमा उनी विभिन्न कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

कमेन्टहरु