मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

स्वामिकार्तिकमा निमित्त प्रमुख प्रशासकीय अधिकृतमा शाही नियुक्त

उमेश रोकाया
२०८१ चैत्र १ | मध्यान्ह ०९:१२ बजे

बाजुरा , फागुन ०१ । जिल्लाको पुर्वी क्षेत्रमा रहेकोे स्वामिकार्तिक खापर गाउँपालिकाले निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको छ । गाउँपालिका निमित्त प्रमुख कार्यकारी अधिकृतमा पारस बहादुर शाहीले नियुक्त भएका छन ।

यो भन्दा अगाडि कार्यालय प्रमुख खारिज भएको थियोे । हामीले कर्मचारीको कागजपत्र माथि पठाएको थियौं । माथिबाट सिनियर हिसाबले आज औपचारिक रूपमा स्वामीकार्तिक खापर गाउँपालिकाले निमित्त प्रमुख प्रशासकीय अधिकृतमा शाहीलाई नियुक्त गरिएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो ।

कमेन्टहरु