राजनीति

लुम्बिनी प्रदेश सभा बैठक बस्दै

नवलपुर टुडे
२०८१ माघ २३ | बिहान ०९:१० बजे

बुटवल । लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको आठौँ बैठक आज बस्दै छ । दिउसो एक बजे बस्ने बैठकका लागि प्रदेश सभा सचिवालयले सम्भावित कार्यसूची  सार्वजनिक गरेको छ । 

यस्तै बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले शासकीय सुधार र सुशासन सम्बन्धमा भए गरेका उल्लेखनीय प्रगति सम्बन्धी वार्षिक प्रतिवेदन, २०७९–०८० सभामा पेस गर्ने कार्यसूची तय भएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।

कमेन्टहरु