मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

सामुदायिक तथा स्वास्थ्य बिकास कार्यक्रम अभिमुखीकरण बैठक

उमेश रोकाया
२०८१ माघ २० | मध्यान्ह ०५:१० बजे

बाजुरा, माघ २० । जिल्ला पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा सामुदायिक तथा स्वास्थ्य बिकास कार्यक्रम आई एन एफ बाजुरा राईज परियोजना अभिमुखीकरण बैठक सम्पन्न गरिएको छ ।

आई.एन.एफ. नेपाल संस्था नेपालका १३ वटा जिल्ला अहिलेसम्म लागु भएको छ। संस्थाको प्रमुख उद्देश्य उत्थान गुणस्तरीय मापदण्डहरु निष्पक्ष र लक्ष्यित, लैङ्गकि, विरुद्ध काम गर्दै आएको छ । यसले चार वर्ष जलबायु मैत्री गाउँ प्रवर्द्धन, बाताबरण हरियाली उधमशिलता विकास, धुवा रहित काम गर्ने उद्देश्य लागू गरिएको छ । हरेक क्रियाकलाप गर्दा दिगो बनाउन्छौ। बिधालयमा विभिन्न प्रतियोगिता कार्यक्रम गरिन्छ । संस्थाको परियोजना सम्भावना अध्यन, आवश्यक अनुसार जिल्ला र स्थानीय स्तरमा समन्वय बैठक आयोजना खालका निति तथा कार्यक्रम रहेकोे छ । मासिक कर्मचारी बैठक लगायत कार्ययोजना अगाडी बढाउने हिसाबले अगाडि बढिरहेको आई.एन.एफ. संस्था सहायक महिला विकास अधिवक्ता सम्झना शाहीले बताउनुभयो ।

उहाँले बताउनुभयो, ” “धेरै वर्षदेखि सहयोग गर्दै आएको छ । विपदमा साझेदारी र महामारी कोभिड बेला साथ पाएको हो । पहिलाको कामलाई नदोहोर्‍याउन गरि कार्यक्रम लागू गर्नु हुनेछ । थुप्रै कार्यक्रम पालिका दिएको छ । विगतको दिनमा गरेको काम भन्दा फरक तरिकाले लैजान सुझाव दिएका छन ।” स्वागत मन्तव्य राख्दै वडामा रहेका आई एन एफ नेपाल संस्था सामाजिक परिचालन गरेका सोही व्यक्तिलाई जस्तोसुकै सेवा सुबिधा पाउने खालको मान्छेलाई सेवा प्रदान गर्दा उचित देखिने निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन।

उहाँले बताउनुभयो, “पहिला पनि काम गर्दै आउनुभएको थिए । पछाडि परेका महिला तथा बालबालिका अगाडि बढाएको छ । बालमैत्री धारा तथा कृषि क्षेत्र लगायत काम राम्रो गर्दै आएको छ । पछाडि परेको विपन्न परेको समाजलाई अगाडि लैजादै आएको छ । सामुदायिक निष्पक्ष काम रहोस् । महिलालाई हाते औजार तालिम दिएको भए अझ प्रभावकारी भयो भने राम्रो देखिन्छ । यसमा

उहाँले बताउनुभयो, “यहाँका समुदायलाई आइ एन एफ नेपाल संस्थाले अहिलेसम्म सहयोग गर्दै आएको छ । जति कार्यक्रम सञ्चालन छ हाम्रो माटो भूगोल संग सम्बन्धि कार्यक्रम लागु भएको छ । हाम्रो पालिका अपाङ्ग र अशक्त तथा विभिन्न खालका महामारी रोग बाढी पहिरो सहयोग गर्दै आएको छ ।” आगामी वर्षको कार्यक्रम कसरी उद्योगीहरु कसरी बनाउन र स्थानीय रैथाने बाली उत्पादन गर्ने वडाका केही स्थानीयलाई उधेमी बनाउन केही सहयोग भयो भने यो विषय अनुरोध गरेको छ। सामुदायिक पाउने सुबिधा जसले उत्पादन गर्ने त्यसलाई छ्नोट गरेर वितरण गर्दा राम्रो हुने भएको छ । गाउँमा निष्पक्ष ढंगले काम गर्नु हुनेछ । पालिका र संस्था बिचको सम्बन्ध नङ र मासु जस्तो निरन्तर सहकार्य भैरहेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।

कमेन्टहरु