देश

प्रधानमन्त्रीले दिए चिनियाँ राष्ट्रपतिलाई शुभकामना

दिप्शन गुरुङ
२०८१ माघ १६ | बिहान ०९:१० बजे
 

प्रधानमन्त्री ओलीले बौद्धिकता, सबलता र पुनरारम्भको प्रतीक मानिने सर्प वर्षले नेपाल र चीनबीचको दिगो मैत्रीलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्। साथै, उनले साझा प्रगति, समृद्धि, सद्भाव र सहयोगका लागि नयाँ वर्षले प्रेरित गर्ने एक्समा उल्लेख गरेका छन्।

कमेन्टहरु