देश

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

नवलपुर टुडे
२०८१ माघ १५ | बिहान ०९:१० बजे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । उनले आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक आह्वान गरेका हुन् ।

बैठकमा सरकारका नियमित काम कारबाही र सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने बताइएको छ । 

 

कमेन्टहरु