समाचार, समाज

पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुंगेल सम्मानित

नवलपुर टुडे
२०८१ माघ ८ | मध्यान्ह ०६:१० बजे

सशस्त्र प्रहरी दिवस २०८१ का अवसरमा आयोजित विशेष कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक ९आईजी० राजु अर्यालले एसपी ढुंगेललाई सम्मान गरेका हुन्।

एसपी ढुंगेलले पर्सा जिल्लामा तस्करी नियन्त्रण तथा राजस्व संकलनमा उत्कृष्ट काम गरेको भन्दै सशस्त्रका आइजिपी अर्यालले उनलाई मंगलबार सम्मान गरेका थिए।

कमेन्टहरु