समाचार, समाज

कपिलवस्तु कृष्णनगरमा पृथ्वी जयन्ती दिवस मनाईयो

धर्मेन्द्र कुमार कुर्मी
२०८१ पुस २८ | बिहान ०५:०९ बजे

कृष्णनगर । पुष २७  शनिबार पुर्व राजा पृथ्वीनारायण शाह ज्युको सम्झनामा कपिलवस्तु कृष्णनगर कार्यपालिका को गोल घर चौराहमा पृथ्वी जयन्ती मनाईयो ।

पृथ्वी जयन्तीकै दिन राष्ट्रिय एकता दिवस पनि मनाइने चलन चली सकेको रहेको छ । पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको दिन कृष्णनगर कार्यपालिकाका जिम्मेवार समाजसेवी – बिनय कुमार शर्मा, नव निर्वाचित अध्यक्ष – रितेश शर्मा (कृष्णनगर उघोग वाणिज्य संघ) डा. अखिलेश्वर पाण्डे, सुनिल कुमार मोदनवाल, दिपक रजौरिया ( र.प्रा.प प्रदेश सम्पादन समिती), रमजान मिया (कृष्णनगर-४, रमवापुर) राजावादी, खिफायतुल्लाह खाँ, राहुल मोदनवाल (वडा.नं.२ को वडा सदस्य) लगायत का जनमानुसहरुको उपस्थिति रह्यो ।

कमेन्टहरु