देश

सिन्धुपाल्चोक ४.८ म्याग्निच्युडको भूकम्पको धक्का

दिप्शन गुरुङ
२०८१ पुस १८ | मध्यान्ह ०१:०९ बजे

चितवन,पुस १८ । बनेपालमा पछिल्लो समय लगातार भूकम्प गइरहेको छ । बिहीबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु माझिटार भन्ने स्थानमा रहेको थियो । चितवनमा पनि भुकम्पको धक्का महसुस गरिएको थियो ।

कमेन्टहरु