८ हजार ८१५ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फँडानी
दिप्शन गुरुङ
२०८१ पुस १६ | मध्यान्ह ०४:०९ बजे

त्यसैगरी, मधेश प्रदेशमा दुई सय ५३, कर्णाली प्रदेशमा पाँच रोपनी र सुदूरपश्चिम प्रदेशमा एक सय ७२ रोपनीमा लगाइएको गाँजाखेती नष्ट गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।


















