मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
कुवाडी खोला लघु जलविद्युत ३ दिनसम्म विद्युत बन्द हुने

उमेश रोकाया
२०८१ पुस १३ | मध्यान्ह ०७:०९ बजे

बाजुरा, पुष १३ । कुवाडी खोला लघु जलविद्युतको नहरको समस्याको कारण अवरुद्ध हुँदा ३ दिनसम्म बन्द हिने भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ५ कुवाडी खोला लघु जलविद्युत संस्था लिमिटेडले विद्युतको नहरको मुख्य समस्याले गर्दा पुष १३ गतेदेखि १५ गतेसम्म नहर मर्मत गर्न लाग्ने सम्भावना देखिएकोले नहर बनाउँदा सम्म बिजुली अवरुद्ध हुने हुदा सम्पुर्ण सेवाग्राहीलाई कुवाडी खोला लघु जलविद्युत संस्था लिमिटेडले जनाएको छ।


















