देश

प्रहरीका ७२० जना हवल्दारहरुको सरुवा (सूचीसहित)

नवलपुर टुडे
२०८१ पुस ८ | बिहान ०९:०९ बजे

काठमाडौं । नेपाल प्रहरीका ७२० जना हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार उनीहरुको सरुवा गरेको हो ।

आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने प्रहरी हवल्दारहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गराउन सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको छ ।

सरुवा सूची

0
0

कमेन्टहरु