खेलकुद

दीपेन्द्र सिंहले जिते ओमोडाको कार

नवलपुर टुडे
२०८१ पुस ६ | मध्यान्ह ०५:०९ बजे

काठमाडौं । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंहले ओमोडाको कार जितेका छन् । एनपिएलमा सर्वाेत्कृष्ट नेपाली खेलाडी चुनिएपछि उनले कार जितेका हुन् । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिकमा विदेशी ओपरन सैफ जैव भएका छन् ।  यस्तै, उत्कृष्ट बलर ललित नारायण राजवंशी, इमर्जिङ प्लेयर कर्णाली याक्सका विपिन शर्मा भएका छन् ।

कमेन्टहरु