समाचार

पत्रकार महासंघ रोल्पाका अध्यक्षमा खुबिना सुनारी मगर निर्वचित

नवलपुर टुडे
२०८१ मंसिर २९ | बिहान ०६:०८ बजे

रोल्पा । पत्रकार महासंघ रोल्पाको अध्यक्षमा प्रेस सेन्टर नेपालका उम्मेदवार खुबिना सुनारी मगर विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा सुनारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रोल्पाकी अध्यक्षसमेत रहेका खुबिना सुनारी मगर  प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनलाई हराउदै अध्यक्षमा निर्वाचित भएको हो ।

कमेन्टहरु