समाचार

२७ औं महाधिवेशनका लागि प्रेस युनियन र प्रेस चौतारीबीच टुंगियो जिल्लाको भागबण्डा

नवलपुर टुडे
२०८१ मंसिर २५ | मध्यान्ह ०५:०८ बजे

काठमाडौं । नेपाल पत्रकार महासंघको जिल्लाहरुमा पनि प्रेस युनियन र प्रेस चौतारी नेपालबीच भागबण्डा टुंगिएको छ । आज टुंगिएको भागबण्डा अनुसार ३७ जिल्लाको नेतृत्व युनियनले पाउनेछन् भने ३४ जिल्ला नेतृत्व चौतारीले पाउनेछन् ।

युनियन र चौतारी नेतृत्वले जिल्लागत भागबण्डा नै टुंग्याएको छ । २६ मंसिरमा मतदान हुने २७ औं महाधिवेशनका लागि यी दुई संगठनले केन्द्र र प्रदेश कार्य समितिमा पनि भागबण्डा गरेको छ ।

1 Fnj

3 Fnj

4 Fnj

2 Fnj

 

कमेन्टहरु