लुम्बिनी प्रदेश

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त (तस्वीरसहित)

जगत ठाडा मगर
२०८१ मंसिर १४ | मध्यान्ह ०४:०८ बजे

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो  विशेष दीक्षान्तका अवसरमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधीप्राप्त २८९ जना दीक्षित भएका छन् ।

pm%20kp%20oli%204प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरे भने पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गरे । ललितपुर जन्मनुभएका ९१ वर्षका गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिएको अतुलनीय योगदानप्रति सम्मान गर्दै आजै सम्पन्न १७ औं विश्वविद्यालयसभाले गुरुमालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।
pm%20kp%20oli2samman(1)samman1samman3samman4samman5samman6

कमेन्टहरु