विदेशमा रहेका छोराको पर्खाइका कारण उनको अन्त्येष्टि भोलि मात्रै गरिने परिवारले जनाएको छ । शर्माले मदनभण्डारी मेमोरियल कलेजको क्याम्पस प्रमुखका साथै उच्च माध्यमिक विद्यालय शिक्षा परिषदको उपाध्यक्ष, नेपाल प्रगतिशील प्राध्यापक संगठनका संस्थापक महासचिवको जिम्मेवारी पूरा गरेका थिए। ,




















