दुर्घटना

तुलसीपुरमा जिप दुर्घटना, दुईजनाको मृत्यु

नवलपुर टुडे
२०८१ कार्तिक १० | बिहान ०८:०७ बजे

मृत्यु हुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का छन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार दुवैजनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

उनका अनुसार जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।

कमेन्टहरु