लालु फर्निचर उद्योगद्वारा ग्राहक एवम नगरबासीलाई शुभकामना

नन्द किशोर कुर्मी (लालु)
२०८१ अशोज १९ | बिहान ०६:०६ बजे

विजयनगर । विजयनगर गाउँपालिका वडा नम्बर ७ गेडुवाजाेतमा रहेकाे लालु फर्निचर उद्योगका प्राेपाईटर सुकई काेरीद्वारा ग्राहक, वडाबासी एवम नेपालीजनलाई बडा दशैको शुभकामना ब्यक्त गरेका छन ।
प्रोपाईटर काेरीले बडा दशैं, शुभ दिपावली, छठ तथा नेपाल संम्बत पर्वको हार्दिक मंगलमय शुभकामना दिएको हो ।
कोरीले देश विदेशमा रहनु भएका आफन्तजन, इस्टमित्र, शुभचिन्तक एवम समस्त नगरवासी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा सु-स्वास्थ, दीर्घायु र प्रगतिको कामना गर्दै, हार्दिक शुभकामना व्यक्त गरेको छ ।























